भैलो खेलेर १० लाख संकलन, नेपाली भाषा कक्षा संचालन गरिने

लण्डन । शान्ति नेपाली समाज बेलायतले भैलो खेलेर संकलन गरेकोे रकमले नेपाली भाषा कक्षा संचालन गरिने भएको छ । समाजकी प्रवक्ता अन्जु पाठकका अनुसार समाजले ६ नोभेम्वर देखि समाजमा रहेका बाल बालिकाहरूलाई नेपाली भाषा सिकाउने कक्षा संचालन गर्ने उद्देश्यले भैलो खेलेको थियो । भैलो खेलेर ७ हजार १ सय ७१ पाउण्ड ( १० लाख रुपैयाँ) … Continue reading भैलो खेलेर १० लाख संकलन, नेपाली भाषा कक्षा संचालन गरिने